वरिष्ठ तबलावादक होमनाथ उपाध्यायको निधन

वरिष्ठ तबलावादक होमनाथ उपाध्यायको आज अपरान्ह ओम अस्पतालमा निधन भएको छ। 
 
क्यान्सरले ग्रसित उनको ७२ वर्षको उमेरमा निधन भएको हो। शास्त्रीय तबलावादनका अग्रज उनले मुम्बईमा आरडी वर्मनसँग उनको अर्केस्ट्रामा समेत काम गरेका थिए। 
 
अमेरिकाको शान्ता बारबारस्थित यूनिभर्सिटी अफ क्यालिफोर्नियामा तबलाबादन प्रशिक्षकको हैसियतले उनी