अर्घाखाँची, १६ असाेज । कहिले स्वास्नी नक्कलीमा परि,कहिले भैसी संग बुढी साटछु ,कहिले तेरी स्वास्नी पहिल गइ भन्दै गीत गाउनि गायक नमराज पाण्डेले यसपाली ऋण लागेर टुप्पी बीकेका कुरा हरु समाबेस गरि नया कमेडी गीत बझार मा लिएर आएका छ्न ।
आज Youtube मार्फत रिलिज गरेको सोहि गीत मा आफु र ज्योति गोर्खाली ले सोर भरेका छ्न।
प्राय गीत हरु कमेडी बनाउनि र आफै लय सब्द र स्वर दिनी पाण्डे ले जब मान्छेलाइ ऋण लागेपछि मान्छे साहु संग लुक्दै हिड्न पर्नी कथा बस्तु यो गीत मा समाबेस गरेका छ्न ।
प्राय गीत हरु मा आफै कमेडी को रोल मा अभीनय गर्नी पाण्डे यो गीत मा पनि कमेडी को रुप मा पस्तुत भएका छ्न ।
गीत को छायांकन गोकुल अधिकारी र सम्पादन मिलन बि .क को छ भनि निर्देसन विजय पोख्रेल ले गरेका छ्न सदै चर्चा मा आउनि नमराज को यो गीत ले कति बझार तताउला यो भने हेर्न बाकी छ ।