यसको जानकारी सलमान खानले ट्वीट मार्फत् दिएका हुन्। तर यो फिल्ममा देखिने सलमान, शाहरुख र आमिरको भूमिकामा भने डुप्लिकेट कलाकार हुनेछन्।
राजु राहिकवार (जुनियर शाहरुख), सागर पाण्डे (जुनियर सलमान) र देवाशीष घोष (जुनियर आमिर) को भूमिका रहेको यो फिल्ममा अभिनय गर्नेछन्।
सलमान खानले भिडियो शेयर गर्दै आफ्नो ट्वीटमा तिमीहरुलाई शुभकामना, ठूलो भएपछि झगडा नगर्नू। गरिहाले पनि मिलाउनू भनेका छन्। सेतोपाटिमा समाचार छ ।



