राजु परियार र मुना थापाले किन भन्दैछन जाम अर्घाखाँची तिर (भिडियो सहित)

गुल्मेली गायक लय तथा शब्द सर्जक जि सि अमर नब सर्जक चोप मगर र बिश्नु पुजा लि सङ्ग सहयात्रा गर्दै बहुचर्चित लोक गायक गायिका राजु परियार र मुना थापा मगर लाई एक साथ लियेर  दुई मुटुको हिरा एल्बम बजारमा ल्याएका छन ।

दुई मुटु को शुरु भो सम्बन्ध
छैन अरु कोहि तिमि म भन्दा
मेरि मुटु कि हिरा
आउ है सानी मन ढुक्क पारेर हो
जाम अर्घाखाँची तिर

राजु परियार र मुना थापा मगरको स्वर रहेको सो एल्बममा लय शब्द जि सि अमरको रहेको छ ।
 टी टाइम मयुजुकले  उत्पादक गरेको  छ भने एरेंजरमा इन्द् जिसी प्रस्तुति चोप मगर र बिष्णु पुजालीको रहेको छ ।