सुर्य प्रसाद भुसाल/ कपिल पोख्रेल
पोखरा कात्तिक २६ । नेपाली काङ्ग्रेसको सबैभन्दा ठुलो सगठन नेपाल तरुणदलको चौथो माहाधिबेसन सनिवार बाट पोखरामा सुरु हुन लागेको छ। अहिले देशभर बाट पोखरा प्रतिनिधि प्रबेक्षक नेताहरु अाउने क्रम जारि रहेको नेपाल तरुणदलले जनाएको छ।
पोखरामा हुने तरुणदलको माहाधिबेसन मा देशभरबाट १५ सय प्रतिनिधि प्रबेक्षक अाउने छन । अधिकाम्स प्रतिनिधि हरु पोखरा अाई पुगेका छन ।प्रतिनिधि हरुलाई खाने बस्ने ब्यबस्थापन अायोजक ले मिलाएको छ ।तरुणदलको झन्डै १३ बर्षपछि यो चौथो माहाधिबेसन हुन लागेका कारण यसपालिको माहाधिबेसन मा तरुदलका नेताहरु चुनावी माहोल तयार गरि चुनावी प्रतिस्पर्धा गर्ने तैयारी स्वरुप पोखरा अाएका छन ।माहाधिबेसन को सम्पूर्ण तैयारी पुरा भएको छ ।माहाधिबेसन का लागि नेपाली काङ्ग्रेस का नेतारु बालकृष्ण खाण प्रकास मान सिह मिनेद्द रिजाल गोपालमान श्रेष्ठ सकर भन्डारि लगायतका नेताहरु पोखरा अाईपुगेका छन ।
महाधिबेसनको नेपाली काङ्ग्रेस का सभापति सेरबहादुर देउवाले उदघाटन गर्ने छन ।उदघाटन मा काङ्ग्रेस का बरिस्ठ नेता रामचन्द्र पौडेल माहा मन्त्री डाक्टर ससाङक कोईराला कोषाध्यक्ष सितादेबि यादब लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।तरुणहरुको माहाधिबेसन भएको ले पनि पोखरामा बढिचुनाबि माहोल तातेको छ ।माहाधिबेसन मा काङ्ग्रेस सभापति सेरबहादुर देउवा बरिस्ठ नेता रामचन्द्र पौडेल र नेता कृस्न प्रसाद सिटौला समुह का बिचमा त्रिपक्षीय प्रतिस्पर्धा हुने बुझिएको छ । देउवा र पौडेल पक्षिय नेताहरु प्यानल बनाउन का लागि अत्यानतै ब्यस्त रहेका छन। अध्यक्ष का लागि पौडेल समुहमा खासै समस्या नभएको बताईएपनि सस्थापन पक्ष मा उमेदवार टुंगो लगाउन देउवा समुहलाई निकै कठिन देखिएको छ। पौडेल पक्षबाट दामोदर कोईराला अध्यक्ष मा लड्ने निश्चित जस्तै देखिएको कोईराला निकट नेताहरुले बताउँछ न अध्यक्ष मा जन्मदेव तिमिल्सिना निमकृस्न महर्जन कण मल्ल पुण गुरुङ हर्क देउवा पदम पालुगाले अध्यक्ष का लागि प्रचारप्रसार गरेका छन ।
महाधिबेसनमा अर्घाखाँची बाट ४ जनाले केन्द्रीय सदस्य मा उमेदवारि दिने तैयारि स्वरुप पोखरा पुगेर प्रचारप्रसार गरिरहेका छन ।अर्घाखाँची बाट केन्द्रीय उपाध्यक्षमा काङ्ग्रेस अर्घाखाँचीका महासमिति सदस्य केशब श्रेष्ठले उमेदवारि दिने तैयारी गरेका छन ।केन्द्रीय सदस्य का लागि नेपाल तरुणदल अर्घाखाँची का पुर्व अध्यक्ष तथा नेपाली काङ्ग्रेस अर्घाखाँची का जिल्ला सदस्य पिताम्बर खनाल र युवा ब्यबसाहि कपिल पोख्रेल ले उमेदवारि दिने तैयारी स्वरुप पोखरामा प्रचारप्रसार लाई तिब्र पारेका छन भने महिला बाट सरिता महत चुनाब मा लड्ने तैयारी गरेको बुझिएको छ ।
अर्घाखाँचीका उमेदवारहरु लाई जिताउन का लागि नेपाली काङ्ग्रेस अर्घाखाँचीका सभापति बिस्नु प्रसाद खनाल मुस्कान अर्घाखाँची काङ्ग्रेस का पुर्व पाटि सभापति कमल प्रसाद भुसाल पोखरा पुगेका छन । यस पालि नेबिसघको माहाधिबेसनमा पनि केन्द्रीय उपाध्यक्ष सहमाहामन्त्रि लगायतका पद अर्घाखाँची का नेताले जितेको कारण तरुणदलमा पनि अर्घाखाँची का सबै उमेदवार ले जित हासिल गर्ने निश्चित जस्तै छ
।
पोखरालाई अहिले बेउलि जस्तै तुल ब्यानर पोस्ट र ले सिगारिएको छ ।माहाधिबेसन २७/२८/२९ गते का लागि मिति तय गरिएको थियोे ।