सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं २ भद्रीखोला निबासी बादी समुदाय र दलित बस्तिहरुका ब्यक्तिहरुलाई ३ हजार बराबरको कपडा बितरण गरिएको छ ।
बलाङकेट, झुल लगायत सो सामान हस्तान्तरण समारोहमा प्रमुख अतिथि पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी, नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार बिक किशोर, श्री गंगा निमाबि चुत्राबेसीका प्रधानाध्यापक प्रदिप भन्डारी, संस्थाका अध्यक्ष निर्मला कुमारी गुप्ता, उपाध्यक्ष मिना नेपाली, गोपाल नेपाली, जनक नेपाली लगायतको उपस्थिति रहेको थियो ।
तस्बिर: सहयोगी बिसीबाट