प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई प्रत्याभूति हुने खालको सेवा प्रदान गर्न कर्मचारीलाई निर्देश गरेका छन् ।
मोरङ जिल्लास्थित क्षेत्रीय र जिल्ला कार्यालयका प्रमुखलाई शुक्रबार बिहान विराटनगरमा निर्देशन दिँदै उनले भने’ विकास निर्माणका योजनालाई राम्रोसँग परिणाममुखी ढंगले सम्पन्न गर्नोस् ।
प्रधानमन्त्री दाहालले विकास निर्माणका योजनालाई समयमै सम्पन्न गर्न कर्मचारीबीच प्रतिस्पर्धाको भावना जागृत हुनुपर्ने बताउँदै