सन्धिखर्कमा एकादशीको अवसरमा सङ्गीत महोत्सव तथा प्रथम सडक महोत्सव सम्पन्न ( भिडियो तस्बिर सहित)


अर्घाखाँची डट्कम
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित चुत्राबेसीमा हरिबोधिनी एकादशीको अवसरमा सङ्गीत महोत्सव तथा प्रथम सडक महोत्सव सम्पन्न भएको छ ।
अर्घाखाँची युथ सेवा सन्धिखर्कको आयोजना गरेको दोस्रो अर्घाखाँची सङ्गीत महोत्सव तथा प्रथम सडक महोत्सव सम्पन्न भएको हो ।
 
कार्यक्रममा विशेष आकर्षणका रुपमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपालका केन्द्रिय अध्यक्ष बद्री पंगेनी, हास्यब्यङ्ग्यकार राजा राजेन्द्र पोख्रेल , गायिका मान्डबी तृपाठी र गायक सन्तोश लामाले प्रस्तुती दिएका थिए । साथै स्थानिय कलाकारको प्रस्तुती रहेको थियो ।
यस्तै हरिबोधिनी एकादशी अवसरमा युवा युवती, संघ- संस्थाका सन्धिखर्कमा देउसी भैलो भएका थिए । हरिबोधिनी एकादशीसंगै आजबाट योवर्षको तिहार समापन भएको छ ।
Photo8

हरिबोधिनी एकादशीको दिन सन्धिखर्क
तस्बिर: बिनु अधिकारीबाट सन्धिखर्क   Sandhikharka

अन्य समाचारहरु