अर्घा बेल्टारीमा आयोजना गरिएको भैरभ नाच यूट्यूबमा सार्वजनिक (भिडियो सहित )

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको अर्घा बेल्टारीमा आयोजना गरिएको भैरभ नाच यूट्यूबमा सार्वजनिक गरिएको छ ।
स्थानिय युवाराज थापाले आफ्ना स्व. पिता हम बहादुर थापाको सम्झनामा बेल्टारीमा आयोजना गरिएको उक्त भैरभ नाचलाई अविरल फिल्म्स प्राली  यूट्यूबमा सार्वजनिक गरेको हो ।
साथै यस भैरभ नाचको छायान्कन बिष्णु भट्टराईले गरेका छन् ।