“हाम्रो खिल्जी” वृत्तचित्र सार्वजनिक ( भिडियो सहित)

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको खिल्जीको स्थानिय संस्कृति, परिभेषलाई लिएर तयार पारिएको  “”हाम्रो खिल्जी”” वृत्तचित्र यूट्यूब मार्फत सार्वजनिक भएको छ ।
यस वृत्तचित्रमा आधुनिक गाउँ, जातीय समूह, प्राकृतिक सौन्दर्यता र कला  संस्कृतिका विभिन्न प्रकारका परिभेष देख्न सकिन्छ।
साथै यस वृत्तचित्रलाई राजिव बेल्बासेले तयार परेका हुन् ।