आयुर्वेद ऋषि कमलानन्द अभिनन्दित

मङ्सीर ३, चितवन । त्रिकालदर्शी एवं आयुर्वेद ऋषि ज्यो. पं. कमलराज भण्डारी (कमलानन्द सरस्वती) अभिनन्दित हुनुभएको छ । शुक्रवार शब्द चिन्तन परिवारले एक कार्यक्रम बीच भरतपुर चितवनमा उहाँलाई अभिनन्दन गरेको हो । 
भण्डारीको सहस्रचन्द्र दर्शनको उपलक्ष्यको उत्सवमा सञ्चालन भइरहेको श्री गणेश महापुराण एवं श्रीमद्भागवत् रसामृतपान महायज्ञको अवसर पारेर शब्द चिन्तन संरक्षण मण्डलका सह