मैत्रीपूर्ण खेलमा १-० गाेलले नेपालको जीत

मैत्रीपूर्ण खेलमा नेपाले  फ्रेन्ड्स अफ जापानलाई १-० गाेलले पराजित गरेकाे छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जापानविरुद्धको खेलमा नेपाली राष्ट्रिय टोलीले १-० को जीत निकालेको हो ।
खेलको ५८ औं मिनेटमा नवयुग श्रेष्ठले गरेको गोल नै नेपालका लागि निर्णायक बन्यो । कान्तिपुरमा समाचार छ ।