गायन क्षेत्रमा निरन्तर लाग्दछु: गायक अनिल पहाडी

कृष्ण खनाल 
बुटवल ।  संगित विना जिवन जिउनुको कुनै अर्थ हुदैन् ।संगित भनेको यस्तो चिज हो जसले दुख र सुख दुवैमा साथ दिइरहेको हुन्छ ।मानव जिवनलाई सार्थक बनाउने अमुल्य मार्ग संगित हो  । सांगितीक क्षेत्रमै रहेर आफनो पहिचान बनाउन पहाडी अहिले संर्घषरत छन । 
रुपन्देहीको सैनामैनामा जन्मेका पहाडी गायन क्षेत्रमा रमाउदै दर्शकको मन मुटुमा बस्न सफल भएका छन ।कम उमेर देखी नै आधुनिक तथा लोक पपमा अभिरुचि राख्ने पहाडी विस २०६७ सालबार्ट म पनि  के कम  भन्ने कार्यक्रम बाट प्रेरणादायी अथवा प्रभावित भएर अनँैपचारिक रुपमा सांगितिक क्षेत्रमा केही गर्छु भन्ने आंट मनमा उत्पन्न भयो । भनिन्छ महेनत गरे जे पनि सम्भव हुन्छ , भने जस्तै २०६८ सालमा बुटवलमा आयोजना भएको प्रर्दशनी आईडलबाट उप विजेता भएपछि  पहाडीको मनमा थप उर्जा थपियो र उनको सांङगितिक यात्रा औपचारिक रुपबाट सुरुवात भयो ।उनको यात्रा मेहनतका साथ अगाडि बढ्यो ।विस २०६९ सालमा पहिलो एल्वम मायाँ छुटनुमा गल्ती को गित बाट थप अगाडी बढाउन पो्रत्सान भएको उनले बताए ।
अहिलेसम्म हाम्रोमाया संसारकै नमुनानै हुन्छ भन्थ्यौ, तिमिलाई माया गर्छु भन्न म डराउछु,तिमी कहाँछौ र पछिल्लो समय लोकपप गितजुनको शितल रातलाई हुन्छ घामको किरण दिनलाई हुन्छ चोखोमाया जुनि भरलाई झुटो एकैछिनलाई हुन्छ गित जति एक दर्जन भन्दा बढीमा आफना आवाज दिइुसकेका छन र अव का गितहररु आउने क्रममा रहेको उनले बताएका छन ।सवैको माया ,साथ, सहयोग र हैसलाले ले गर्दा आज यो स्थान सम्म आएको  पहाडी बताउन्छन् ।
आगन्तुकलाई अनुसाशन,अध्ययनशील भएर संगितको साधनामा लाग्न उनको सुझाव छ । पछिल्लो समय कलाकारहरुले इच्छा लागेर एल्बमहरु निकाल्नु भएको छ तर इच्छालाई मात्रा सिमित नराखी निरन्तर रुपमा यस क्षेत्रमा लागेर केही गर्छु भनेर अगाडी बढे अवश्य सफल कलाकार बन्न सकिने पहाड िबताए ।। उनले भन्छन् कलाकारलाई बाँच्न गाह