किमडाँडाको गौतम आधारभुत विद्यालय आपखोलामा व्यवस्थापन समिती गठन

किमडाँडा आपखोला लगायत ।  फाइल तस्बिर 

सुर्य भुसाल
किमडाडाँ, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको किमडाँडा स्थित गौतम आधारभुत विद्यालय आपखोलामा अभिभावकहरुको भेलाले विद्यालय व्यवस्थापन समितीको गठन गरिएको छ । 
रामप्रसाद सापकोटाको अध्यक्षतामा समिती गठन भएको हो । जसको सदस्यहरुमा  बालकृष्ण पाण्डे, मनकला विक, शान्ता थापा मगर, खडानन्द भुसाल, रमा खत्री, शिक्षक प्रतिनिधि झविन्द्र भट्टराई र सदस्य सचिव प्रध्यानाध्यापक द्रोणप्रसाद आचार्य रहनुभएको छ । 
त्यसैगरी हरिवहादुर थापको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन भएको छ । जसको सदस्यमा लिला भुसाल, अस्मिता भुसाल, शान्ता थापा क्षेत्री, रिमा आचार्य, विष्णुमायाँ पाण्डे डिल्लीराज घिमिरे, लक्ष्मी सुनार र प्रध्यानाध्यापक द्रोणप्रसाद आचार्य रहेका छन । कार्यक्रममा मित्रा भुसाल, चेतवहादुर थापा, लेखनाथ भुसाल, विरवहादुर सुनार,प्रध्यानाध्यापक द्रोणप्रसाद आचार्य लगाएतले मन्तव्य राखेका थिए ।
 
त्यस्तै टोपवहादुर थापाको अध्यक्षतामा ५ सदस्यीय सल्लाहकार समिती गठन भएको छ । सदस्यहरुमा विरवहादुर सुनार, जितवहादुर पाण्डे, कृष्णप्रसाद भुसाल र सावित्रा थापा रहेको हो । 

अन्य समाचारहरु