सन्धिखर्क (अर्घाखाँचीडटकमका) अनेरास्ववियु (क्रान्तिकारी) अर्घाखाँची जिल्ला समिति छात्रा बिभागको बैठक बिभाग का जिल्ला संयोजक शारदा पाण्डेको अध्यक्षता, करिस्मा भारतीको सन्चालन, शुसिला पन्थिको स्वागत मन्तब्य र संगठनका केन्द्रिय नेताहरु नारायण खनालको प्रमुख आतिथ्यता एवं लक्ष्मण खड्का, हेमराज आचार्य, जीवन रेश्मि, राजेन्द्र आचार्य लगाएतको आतिथ्यतामा सम्पन्न भएको छ ।
बैठकले इकाई स्तरसम्मै छात्रा बिभाग कृयाशिल बनाउने, स्वबियु चुनावको विशेष तयारी गर्ने लगाएतका निर्णयहरु गरेको छ ।