अर्घाखाँची मैदानका प्रेम घिमिरे र सीता सुनारको ”ढिकी जातो” म्यूज़िक भिडियो बजारमा

दिपक भुसाल
काठमाडौं ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  मैदानमा घर भई काठमाडौ बसेर लोकगीतलाई प्रमुख पेशा बनाएका र धैरै नेपाली लोक गितमा स्वर दिन सफल  चर्चित लोक गायक प्रेम घिमिरे  र सीता सुनारको स्वरमा सजिएको गिती एलब्म  ”ढिकी जातो” म्यूज़िक भिडियो बजारमा आएको छ ।
म्युजिक एल्बमलाई अमुल्य म्यूज़िक प्रालिले बंजारमा ल्याएको छ ।
म्युजिक भिडियोलाई अशोक बिकले निर्देशन गरेका छन् भने यस गितमा लय /शब्द महेन्द्र बिश्वकर्माको रहेको छ ।