सागर लामाको गीत शनिबारको दिन सार्बजनिक (भिडियो सहित)
चैत्र २५ गते, २०७३ मा प्रकाशित
दिपक भुसाल
काठमाडौं । अमूल्य म्युजिक प्रा लि ले २०७४ सालको शुभकामना सहित नयाँ गीत “शनिबारको दिन भाग-२ सार्बजनिक गरेको छ ।
सागर लामाको लय र महेन्द्र बिश्वकर्मा को शब्द मा अर्घाखाँचि का चर्चित लोक गायक प्रेम घिमिरे र गायिका मुना थापाको स्वर रहेको छ ।गीतको प्रस्तुत कर्ता सागर लामा नै हुन् ।
रबि न्यौपानेले खिचेको भिडियोलाई अशोक बि क को निर्देशन र रबिन बि क को सम्पादन रहेको छ। चर्चित नायिका रन्जिता गुरुङ्ग र सुबास सम्राट को अभिनय रहेको भिडियो निर्माण भने ग्रेट नटराज फिल्मस को ब्यानरमा भएको हो ।