बलिउड अभिनेत्री रिमा लगुको हृदयघातका कारण निधन

Image result for reema lagoo movies list
बलिउड अभिनेत्री रिमा लगुको गत राति निधन भएको छ। करिब एक बजे छाती दुखेपछि अस्पताल भर्ना भएकी ५९ वर्षीया रीमाको हृदयघातका कारण सवा तीन बजे निधन भएको हो।
 
कल हो ना हो, हम आपके हे कौन, मेने प्यार किया, साजन, वास्तव, कुछ कुछ होता हे, हम साथ साथ हैजस्ता चर्चित बलिउड फिल्ममा विशेषगरी आमाको भूमिका निभाएकी थिइन्। तथा तु तु मे मे, श्रीमान-श्रीमतीजस्ता टेलिश्रृंखलामा पनि अभिनय गरेकी अभिनेत्री रीमा विगत चालीस वर्षदेखि बलिउड तथा दक्षिण भारतीय फिल्ममा सक्रिय थिइन्।
 
पारिवारिक सदस्यका अनुसार रीमालाई अहिलेसम्म जटिल रोगहरु लागेका थिएनन्। गत रात एक्कासी छाती दुख्यो भनेपछि परिवारले तुरुन्तै अस्पताल पु