सुपादेउराली म्युजिक प्रालिको लोक दोहोरी कोशेली आत्महत्या गरे सार्बजनिक ( भिडियो सहित)
जेष्ठ २१ गते, २०७४ मा प्रकाशित
सुपादेउराली म्युजिक प्रालिले फेरी अर्को मन छुने लोक दोहोरी कोशेली आत्महत्या गरे यूट्यूब मार्फत सार्बजनिक गरेको छ ।
यमन खनाल र प्रतिमा बि क को सुमधेर स्वरमा सजिएको गितमा यमलाल आचार्य को उतकृष्ट शब्द तथा यमन खनाल को लय रहेको छ ।
सार्बजनिक म्युजिक भिडियो मा यमन खनाल र दिपिका ढकाल को अभिनय रहेको छ ।यमन खनालको एरेन्जमा तयार भएको उक्त गित सुपादेउराली म्युजिक प्रालिको आफनै युट्यब च्यानल मार्फत सार्बजनिक भएको गित को म्युजिक भिडियो सार्बजनिक भएको छोटो समय मै धेरै भन्दा धेरै सँगित पारखीहरु को मन जितेको छ ।