सरर आउ माया अर्घाखाँचीमा आधुनिक लोक गीत बजारमा (भिडियो सहित )

अर्घाखाँचीडट्कम संवादाता
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका विवेक छेत्रीको सरर आउ माया अर्घाखाँचीमा आधुनिक लोक गीत बजारमा आएको छ ।
सरर आउ माया अर्घाखाँचीमा आधुनिक लोक गीतलाई पुन अडियो भिडियो प्रा.ली ले बजारमा ल्याएको हो ।
गीतमा स्वर धीरज सिंह र सोनिया सर्गमको रहेको छ । सरर आउ माया अर्घाखाँचीमा आधुनिक लोक गीतलाई देश विदेशका श्रोताले पक्कै पनि मन पराउने छन् भन्ने विश्वास लिएको छ ।