सुरु र रन्जुको पुर्णिमाको जुन

कृष्ण खनाल 
बुटवल, ८ पुस– केही बर्ष यतादेखि सांगीतिक क्षेत्रमा समेत आफ्नो पटक जमाउन सफल भएकै सञ्चारकर्मी शारदा मरासीनी(सरु)को नयाँ गीत सार्वजनिक भएको छ । 
सप्तक डिजीटल प्रालीको पं्रस्तुतीमा संचारकर्मी रन्जु पाण्डको  लोक दोहोरी गित पुर्णिमाको जुन सार्वजनिक भएको हा । गीतकार शारदा मरासिनी सरुको संगित, रन्जु पाण्डेको शब्द,चर्चित लोकदोहोरी गायिका सम्झना भण्डारी र प्रेम केसीको स्वरमा गित बजारमा आएको हो । अहिलेका व्यस्त निर्देशक मदन खडकाको निर्देशनमा तयार गरिएको गितको भिडियोमा चर्चित गायक एवम मोडल सुमन परियार, चर्चित मोडल अपेक्ष्क्ष बस्याल र चन्द्र पाण्डेले नृत्य गरेका छन  ।  
विकाश ज्ञवालीको सम्पादन र टंक केसीको छायांकन रहेको छ । गितमा आफनो मायालुलाई पुर्णिमाको जुन र अकबरी सुनभन्दा कमी नभएको कुरा गरीएको छ,  साथै मुनामदन जस्तो अधुरो होईन हाम्रो मायँंको कहानी पुरा गर्नुपर्छ हार्ने होईन मायांमा जितेरै देखाउनुपर्छ ’भन्ने खालको सन्देश दिएको छ  ।