दिपक भुसाल
काठमाडौं (अर्घाखाची डटकम) । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका ५ सानीपोखरी जन्म घर भइ हाल काठमाण्डौ बस्दै कलाकारीता क्षेत्रमा र सामाजिक क्षेत्रमा अगाडि बढदै गरेका चन्द्र बहादुर क्षेत्री पोडुसर -मोडलको रुपमा चम्कदै छन् ।
क्षेत्रीले सामाजिक क्षेत्र लगायत बिभिन्न म्युजिक भिंडियोंमा निर्माता तथा मोडलिकको रुपमा काम गर्दे आएका हुन् ।
पछील्लो समयमा उनि यहि माघ ४ गते बाट हमला आइ व्यापक चर्चा कमाउन सफल हिमाल केसीको डेब्यु निर्देशमा रहेको ‘फिल्लिम पिंजड़ा ब्याक एगेन’ मा खलनायक को भुख्य भूमिकामा देखिएका छन् ।