गायक बाबु बाेगटीकाे गीत “मोहिनी” भिडियो सार्वजनिक (भिडियो)

गायक बाबु बाेगटीकाे गीत “मोहिनी” भिडियो सार्वजनिक भएको छ । “मोहिनी” भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल बाबु बाेगटी मार्फत वाहिर ल्याइएको हो।
विल्कुलै फरक धारमा रहेको गीत “मोहिनी” भिडियोमा नबिन सुबेदीको शब्द र बाबु बाेगटीको संगीत रहेको छ। त्यस्तैगरी बाबु पर्धानको एरेञ्जरमा तयार पारिएको भिडियोलाई राजेश शाहले सम्पादन गरेका छन्।