अर्घाखाँची चुत्रावेशीका विनोद खनालको झुटो कसम लोक गित बजारमा (भिडियो सहित)


प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची २६ माघ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका २ चुत्रावेशीमा जन्मीएका कलाकार विनोद खनालको झुटो कसम नाम लोक दोहोरी गित बजारमा आएको छ ।
नेपाली कलाकारीता क्षेत्रमा आफ्नो तथा आफ्नो क्षेत्रको छुट्टै पहिचान बनाउँनका लागी संघर्षशील नव उदयमान कलाकार विनोद खनालले आफ्नै लय तथा शव्द तथा अभिनयमा ‘झुटो कसम’ बजारमा लिएर आएका हुन ।
पुर्णकला विसीको स्वर तथा सारिका केसीको अभिनय तथा मोहित विकको शव्दमा बजारमा आएको छ ।