गुल्मीका नेत्र प्रसाद ज्ञवालीको लोकदोहोरी गीत गाजलु आँखा सार्वजनिक (भिडियो सहित)

दिपक भुसाल
काठमाडौं (अर्घाखाँचीडट्कम) । गुल्मी जिल्ला घर भई रोज़गारीको सिलसिलामा कोरिया रहका नेत्र प्रसाद ज्ञवालीको लोकदोहोरी गीत गाजलु आँखा सार्वजनिक भएको छ ।
उक्त गितमा चर्चित लोक गायक नकुल गौतम र चर्चित गायिका साबित्रि जोशीको स्वर रहेको छ । भने अभिनय काजिश, करिश्मा, जमुना, सिता रहेको छ ।
गितको निदैशन स्मुति तिमिल्सिना ‘गुरुआमा  ‘गरेकी छिन भने सम्पादन  प्रकाश धमाल ले गरेको छन् । द् ष्य निमार्ण गुरुआमा फिल्मस् प्रालिको रहेको छ । लोकदोहोरी गीत गाजलु आँखालाई दर्शकहरुले हेरेर मन पराईदिने अपेक्षा गरिएको छ ।