सन्धिखर्कमा शिक्षक सेवा आयोग तयारी प्रशिक्षण कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा शिक्षक सेवा आयोग तयारी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रशिक्षण कार्यक्रममा नगरपालिका उपमेयर ठाकुर कुमार विक लगायतको उपस्थिती रहेको थियो । 
सन्धिखर्क नगरपालिकाको आयोजनामा शुरु भएको प्रशिक्षण असार २३ गते देखि २९ गतेसम्म चल्नेछ ।

अन्य समाचारहरु