दिपक भुसाल
पोछिल्लो समयमा लोकसंगीत क्षेत्र मा देखिएको छाडापनलाई चिर्दे पुरानो संस्कृति लाइ जगेर्ना गर्न प्रयास गरिएको तिज गित उमंग म्युजिक प्रालिको प्रस्तुतिमा बाजार आएको हो ।
गायक विनोद पाण्डेको आफ्नै शब्द / लय र आवाज रहेको गितमा चर्चित गायिका निरु गुरुङ्गले साथ दिएकी छिन
शम्भु चालीसेले छाँयाकन गरेको भिडियोलाई कुमार केसि ले निर्देशन र दिपक बिष्ट ले सम्पादन गरेका छन भने, राजु पौडेल ,अनीता बस्नेत ,निशान पाण्डे , इश्वरी पाण्डेको अभिनय रहेको छ त्यस्तै यस गितमा बाल कलाकार हरु स्मुती पाण्डे ,स्कुत पाण्डेले अभिनय गरेका छन ।



