
सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम) चाडपर्वका बेला जिल्लामा उपभोक्ताहरु मर्कामा नपरुन कालोबजारीको अन्त्य तथा नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले अाफुहरुले दैनिक बजार तथा ग्रामीण ईलाकाका पसलहरु को अनुगमनलाई तिब्रता दिएको बताउनु भएको छ ।
प्रजिअ भुसालले चार्ड पर्बका बेला उपभोक्ता हरु मर्कामा नपरुन तथा कालोबजारी को अन्तय गर्ने अखाद्य बस्तुहरुको नियन्त्रण गर्ने उदेश्य ले अाफुले जताततै अनुगमन टोलि खटाईएको बताउनु भयो ।
कसैले पनि कालोबजारी अनियमित ता अखाद्य बस्तुको बिक्रीवितरण गरेमा कार्बाहि गर्ने बताउदै त्यस्तो गरेमा प्रहरी प्रसासन लाई खबर गर्न अाग्रह गर्नुको छ ।
जिल्लामा शान्ति सुरक्षा निकै कडा पारेको बताउदै अब अनुगमन गर्ने कार्यलाई तिब्रता दिएको बताउदै जिल्ला प्रशासन कार्यलयको टोलिले नियन्त्रणमा लिएका विभिन्न डेट एक्सपायर सामान हरुको नष्ट गर्दै प्रजिअ भुसालले अाफु अर्घाखाँची रहुन्जेल कुनै अनियमितता हुन नदिने जिकिर गर्नु भयो ।



