मैदानमा रहेको ऐतिहासिक आलमदेवी मन्दिरमा सराय नाच सम्पन्न(तस्वीर सहित)


प्रदिप सूर्यवंशी


मैदान अर्घाखाँची (अर्घाखाँची डट्कम) अर्घाखाँची जिल्लाको पुर्व दक्षिणमा अवस्थित पाणिनी गाऊँ पालिका मैदान स्थित सल्लेरीमा रहेको आलम देवी मन्दिरमा पश्चिम नेपालकै ऐतिहासिक सराय नाच सम्पन्न भएको


प्रत्येक वर्ष विजया दशामी अर्थात वडा दशैको कोजाग्रत पूर्णिमा तिथिको दिन गरिने यो नाँचमा पन्चेवाजाको साथमा पन्चवली मेड़ों ल्याउने चलन रहेको पाणिनी गाऊँ पालिका मैदान सल्लेरी स्थित रहेको विगतको बर्षमा यसक्षेत्र कै ऐतिहासिक मन्दिर मानिने यस मन्दिरमा लामो समय देखी पुजा आर्चना गर्दै आउनु भएका पुजारी चन्द्रमनि (लक्षमण) घिमिरेले जानकारी दिनु भएको


images

images

अत्यन्त कडा सुरक्षाको साथ सान्तिपुर्ण तवले सराय नाच सम्पन्न भएको पाली प्रहरी चौकी प्रमुख असाई प्रहरी सायक निरिक्षक रामनारायण चौधरिको नेतृत्वमा असई धुर्बनारायण  चौधरी,प्रहरी हवलदार यम बहादुर जि.सि.,श्याम सुन्दर यादब,प्रहरी जवान ईश्वर थापा,पदम परियार,सन्दीप कुमार सोहोनी,सन्नाराम थारु, बिमोचन झेडी,मन बहादुर चौहान,गोबिन्द चौहानले संयुक्त रुपमा सुरक्षा प्रदान गरिएको थियो  


images

यस ऐतिहासिक सराय नाचमा प्रदेश सांसद रामजी प्रसाद घिमिरे,पालिका अध्यक्ष अच्युत गौतम वडा अध्यक्ष जीवलाल घिमिरे लगायत अन्य वडा अध्यक्ष सदस्य सहित ठुलो संख्यामा जन प्रतिनिधिको पनि उपस्थित रहेको थियो अर्घाखाची डटकमसगँ छोटों समयमा वोल्दै प्रदेश सांसद रामजी प्रसाद घिमिरेले भने जिल्लाको विकासमा अनवरत रुपमा लागी रहेको छु यस आलम नगरमा रहेको यो मन्दिरमा व्यावस्थापन गर्न वाकि रहेका विकास कार्य अगाडी पढाउन आफ्नो तर्फवाट पहल गर्ने वताउनु भयो  

Nepal life insurance


यसैगरि स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रीय पार्षद एवं अर्घाखाँची