फुल्बारी रिसोर्ट सन्धिखर्क ३ फुल्बारीमा २०७५ – ०७- ०९ गते शुक्रबार दिन भब्य सांगीतिक साझ हुने भएकोले सम्पूर्ण दर्शक / ग्राहक तथा शुभेछुक तथा सबै महानुभावहरुलाई यो जानकारी गराइन्छ । प्रमुख कलाकार जनगायक जीवन शर्माको बिशेष प्रस्तुती रहने छ । साथै अन्य लोकदोहोरी कलाकारहरुको प्रस्तुती पनि रहने छ ।
समय- साझ ६ बजे देखी राती १० बजे सम्म
स्थान – फुल्बारी रिसोर्ट सन्धिखर्क ३ फुलबारी अर्घाखाची ।
मिती – २०७५ -०७ -०९ शुक्रबार ।