अर्घाखाँचीडट्कम संवाददाता
किमडाँडा । अर्घाखाँची जिल्लाको सन्धिखर्क २ किमडाँडामा रहेको जनता आधारभुत बिद्यालय नेपाली चाैरकाे ३५ औ बार्षिकाेत्सब उत्सव तथा ३ काेठे नयाँ भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
बार्षिकाेत्सब उत्सव तथा ३ काेठे नयाँ भवनको शिलान्यास कार्यक्रममा सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विक लगायतको उपस्थिती रहेको थियो ।