प्रेम खड्का
काठमाडौं । कलाकार हरिश चन्द्र विश्वकर्माको लोक दोहोरी कोसेली न्याउली चरीलाई बजारमा आएको छ ।
जालकाडा म्युजिक प्रालीको प्रस्तुतिमा हरिश चन्द्र विश्वकर्माको लोक दोहोरी कोसेली न्याउली चरीलाई म्युजिक भिडियो बजारमा आएको हो ।
लोक दोहोरी गीतको शब्द हरिश चन्द्र बिशबक्रम, स्वर दिपक रसाइली र निरु थापा मगरको रहेको छ ।
यस्तै लय दिपक रसाइलीको र छायांकन सन्तोष शर्माको रहेको छ ।