ठाडाको ज्योति भबिश्बर बहुमुखी क्यापसमा हुने धार्मिक महोत्सवको तयारी पुरा

सुर्य भुसाल 
ठाडा, अर्घाखाँची । शितगंगा नगरपालिका का नगरप्रमुख सुर्य प्रसाद अधिकारी फे धार्मिक र पर्यटकिय क्षेत्र को रुपमा सितगगा लाई बिकास गर्ने बताउनु भएको छ । 
अर्घाखाँची जिल्लाको सितगगा नगरपालिकामा  रहेको ज्योति भबिश्बर बहुमुखी क्यापस ठाडाको स्तर उन्नति तथा अर्घाखाँची सितगगा को पर्यटन पर्बर्दन का लागि अायोजना भएको धार्मिक महोत्सव को तैयारी तथा जानकारि दिने उदेश्य ले अाय‍जना गरिएको पत्रकार सम्मेलन मा बोल्दै नगर प्रमुख अधिकारी ले सितगगा को बिकास मा यश महोत्सव ले ईटा थप गर्ने बताउनु भयो । 
धार्मिक महोत्सव फागुन २४ गते देखि चैत १ गते सम्म लाग्ने धार्मिक महोत्सवमा एक लाख भन्दा बढि श्रर्दालु भक्तजनहरु लाई उपस्थित गराई भब्य रुपमा सम्पन्न गर्ने अायोजक अर्घाखाँची सितगगा शैक्षिक तथा धार्मिक महोत्सव मुल समारोह समिति का अध्यक्ष तथा क्याम्पस ब्यबस्थापन समिति का अध्यक्ष कुमार केशब सिहले जानकारी दिनु भयो । महोत्सव लाई भब्य बनाउन मुल समारोह समिति सचिबालय निर्माण विभिन्न खालका उपसमिति हरु प्रचारप्रसार उपसमिति   मन्च ब्यबस्थापन उप  समिति अतिथि सत्कार उप  समिति खाध्य ब्यबस्थापन उपसमिति सयमसेबक उपसमिति लगाएतका दर्जनौं समितिहरु निर्माण गरिएको उहाले बताउनु भयो ।
महोत्सव को उदघाटन फागुन २४ गते भब्य समारोहबीच कलस यात्रा सोभा यात्रा गरि  ठाडा मा गरिने भएको कारण उपस्थिति का  लागि अर्घाखाँची बासि छिमेकी जिल्ला बासिलाई अायोजक ले अाग्रह गरेको छ ।
महोत्सव अबधिभर  ठाडा मा अाई सहयोग गर्न अायोजक ले अाग्रह गरेको छ ठाडामा अायोजित पत्रकार सम्मेलन सितगगा नगरप्रमुख सुर्य प्रसाद अधिकारी को प्रमुख अतिथ्यता माधब पौडेल को सन्चालनमा सम्पन्न भएको थियो ।  

अन्य समाचारहरु