प्रेम खड्का
सन्धिखर्क । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ गाजरीका नब गायक कृष्ण सौरागको आधुनिक गिती एल्बम (पेयर्स) गित मायाले रुवाएको दिन याद छ बजारमा आएको छ ।
गीतमा स्वर कृष्ण सौराग, सब्द सौगात सायर, संगीत कृष्ण सौराग, संगीत सम्योजन कमल सौरगको रहेको छ ।
यसै यस गीतमा नारायण खड्काको अविनय रहेको छ ।