अर्घाखाँचीमा कांग्रेस कृषि वन तथा वातावरण विभागमा सदस्यहरु मनोनित

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा नेपाली कांग्रेस कृषि वन तथा वातावरण विभागमा समिती विस्तार गरिएको छ । 
कांग्रेस कृषि वन तथा वातावरण विभागको बिभागिय प्रमुख बिष्णु क्षेत्री रहेका छन् । यस्तै मनोनित जिल्ला सदस्यहरु यस प्रकार छन्;।
 सदस्यहरु
१ शिब देब पान्डे 
२मोतिराज न्यपाने
३गोपाल खनाल
४जम्सेरं मिया 
५सचिन पान्डे
६सारादा रायमाझी 
७मान बहादुर सिजापति 
८शह देब भुसाल
९सन्जय खनाल 
१०सैलेन्द्र बिस्यकर्मा 
११बलु पान्डे
साथै आवश्यक अनुसार थप सदस्य मनोनित गर्न सकिने । 

अन्य समाचारहरु