अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा दशै राष्ट्रपति रनिङ शिल्ड शुरु भएको छ ।
प्रतियोगिताको एक भब्य समारोहबीच पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले गर्नु भएको थियोे । कार्यक्रममा प्रदेश सासद चेतनारायण आचार्य प्रदेश सदस्य रामजी प्रसाद घिमिरे प्रदेश सदस्य निर्मला क्षेत्री जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर भुसाल सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल जिल्ला समन्वयका उपप्रमुख ऋषिबहादुर पुलामी प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने जिल्ला समन्वय समितिका समन्वय अधिकारी जगन्नाथ पन्त प्रहरी नायब उपरीक्षक प्रकाश बिष्ट ससत्र प्रहरी नायब उपरीक्षक गोपाल श्रेष्ठ प्रमुख अनुसन्धान अधिकृत लक्ष्मण चौधरी लगाएतका कार्यलय प्रमुखहरु नेकपाका प्रतिनिधि श्रीकृष्ण भुसाल, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य नेत्र प्रसाद भट्टराई, जनमोर्चाका गोबिन्द बिसी लगायतका राजनीति दलहरु वार्ड अध्यक्ष युवराज बन्जाडे खेलाडी शिक्षक बिधार्थी सन्चारक्रर्मी खेलकुदका पदाधिकारीहरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रम जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सिद्धि प्रसाद भुसालको अध्यक्षता स्वागत तथा कार्यलय प्रमुख जनक गैरेको सन्चालनमा उदघाटन सत्र सम्पन्न भएको हो ।