हिन्दु धर्मशास्त्रमा अनुसार आज हिन्दु नेपाली महिलाहरुको साउन महिनाको हिलो सोमबार

कृष्ण परियार 
आज अर्घाखाँची भक्तिटोलामा रहेको श्री सिध्देश्वर मन्दिर लगाएत देशका बिबिन शिव भगवानको मन्दिरमा भिड भाड रहेको छ।
एक महीनामा प्रायः गरी हरियो चुरा लगाई पूरै साउन भरी भगवान शिवलाई जल चढाई पूजा आराधना गर्दछन् जसको फलस्वरुप आफ्नो पतिको आयु वृद्धि हुने र अविवाहित नारीहरुले सुन्दर वर पाउने मान्यता रहेको छ ।
भगवान शिवजीको पूजा आराधना आदि गर्नको लागि परापूर्वकालदेखि भाँग धतुर तथा अन्य नशालु पदार्थ प्रयोग गरिन्थ्यो किनभने यसरी यी सामग्री प्रयोग गरेर पूजा आराधना गर्दा भगवान शिवजी प्रसन्न हुने भन्ने मान्यता रहेको छ ।
भगवान शिवको पूजा गर्न साउन महिनामा हरियो चुरा हरियो पोते हातमा बिबिन पर्कारका फुल हरु सजाएका आफ्नो मान्छे को नाम लेखिएको मेहन्दी लगाई जल चढाउने, व्रत बस्ने, पूजा गर्ने गर्दछन् । 
आज अर्घाखाँची भक्तिटोलामा रहेको श्री सिध्देश्वर मन्दिर लगाएत देशका बिबिन शिव भगवानको मन्दिरमा भिड भाड रहेको छ।