अर्घाखाँचीका विन्दु परियार र सुदिप परियारको मेरो दिल म्युजिक भिंडियों सार्वजनिक

डिआरजी सुमन
अर्घाखाँची डटकम/व्युरो । नेपाली गीतसंगीत क्षेत्रको व्यस्त गायिका हुन बिन्दु परियार उनी पछिल्लो समय गीतकार र संगीतकारको प्लेटफर्ममा घेरेको रोजाईमा पर्छिन् । उनको आवाज रहेको गीत पर्ख पर्ख मायालु, पहिलो नम्बरमा, घरबार सहित लगायतका दर्जनौं गीत चर्चित छन् ।
यो समय उनको नयाँ लिरिकल गीतको भिडियो सार्वजनिक भएको छ । उनले आफ्नै अफिसियल युट्युब मार्फत  मेरो दिल  बोलको गीत सार्वजनिक गरेकी छन । शव्द स्रस्ट शम्भु कुमालद्वारा शब्द रचित गीतमा बिन्दुले आवाज दिएकी छन् ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं ७ खाँचीकोटका विन्दु परियार गायिका हुन भने म्युजिक एरेन्जर सुदीप  परियार चर्चाको सिखरमा रहेका छन ।
हाल उनको नयाँ लिरिकल गीतको भिडियो सार्वजनिक भएको छ । उनले आफ्नै अफिसियल युट्युब मार्फत  मेरो दिल  बोलको गीत सार्वजनिक गरेकी हुन् ।
शम्भु कुमालद्वारा शब्द रचित गीतमा बिन्दुले आवाज दिएकी छन् ।
बिन्दुले नै निर्माण गरेको गीतलाई सुदिप सागरले मीठो संगीत भरेका छन् । गीत सार्वजनिक भएसँगै दर्शक श्रोतालाई रुचाउन थालेका छन् ।