चर्चित लोक तथा दोहोरी गायक नन्दु परियारको दशै तिहार लक्षित दशै तीहरमा रातै रमाईलो म्युजिक भिंडियों सार्वजनिक

डिआरजी सुमन
नेपाली कलाकारिता क्षेत्रका वहुचर्चित कलाकार शान्ति श्री परियार र नन्दु परियारको स्वरमा रहेको दशै तिहार लक्षित गीत भर्खरै वजारमा ल्याएका छन  । 
देश विदेशमा रहने नेपाली दर्शकमाझ पछिल्लो समयमा मनमा वस्न सफल परियारको यो गीत पनि निकै राम्रो रहेको छ ।
 
VIDEO:- 
https://youtu.be/ua1DLFqAgRY