अर्घाखाँचीकी गायिका सुनितामी परियारको ‘पानको पातमा काट भन्छे दारी’ बजारमा

कमला पोख्रेल
 सन्धिखर्क ३ कात्तिक ।  लोक तथा दोहोरी गायिका सुनितामी परियार र गायक पूर्ण परियारको आवाजमा नयाँ गीत ‘पानको पातमा काट भन्छे दारी’ बजारमा आएको छ । 
गीतमा माया गरेका दुईप्रेमिबिचको रमाईलो प्रेम प्रसंगलाई प्रस्तुत गरिएको  छ ।  अर्घाखाँचीको सन्धिखर्कमा जन्मिएकी गायिका सुनितामी परियारले यस अघि पनि भिडियो सहित बजारमा आएको यस गीत यादव लम्सालको शब्द र अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतको भिडियोलाई शिव विकले निर्देशन गरेका छन् ।
यस गीतमा  गीतमा माया गरेका दुईप्रेमिबिचको रमाईलो प्रेम प्रसंगलाई प्रस्तुत गरिएको छ । पूर्ण परियार र सुनितामी परियारको स्वर रहेको उक्त गीतमा अहिलेको चर्चित संगीतकार अर्जुन पोख्रेलको संगीत रहेको छ । 
गीतको भिडियो:-