शितगंगा उद्याेग वाणिज्य संघद्वारा नगरपालिकाको विपद् व्यवस्थापन कोषमा आर्थिक सहयोग

सचिन बोहोरा 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा उद्याेग वाणिज्य संघले शितगंगा नगरपालिकाको  विपद् व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ । 
शितगंगा नगरपालिकाको  विपद् व्वयस्थापन कोष “राहत सामग्री खरीद तथा वितरण समितिमा” नगर प्रमुख सुर्य प्रसाद अधिकारीलाई रु.५१०००/- (एकाउन्न हजार) को चेक हस्तान्तरण गरेको हो । 

अन्य समाचारहरु