काेराेनाले दिलाउदै गाउँको याद

सुजन न्याैपाने 
जीवन शर्माको त्याे गित
छैन मेराे सरिरमा अतरकाे सुघन्द।
हाेला बरु जिउ भरि पसिनाकाे गन्घ ।
हाेला बरु मेराे खुट्टा पट पटि फुटेकाे,
तर मेराे जिन्दगी यसैमा बितेकाे,
साचिकै याे गित ले भने जस्तै गरि  यति बेला काेराेनाले झस्कायकाे छ बिश्वव नै काेराेनाले हल्लाइ रहदा नेपाल पनि चाेखाे रहन सकेन दिनाै का समचार हरुले पनि उतिकै झस्कायकाे छ हप्ता भर हिडेर पुग्न थाले अाफनै गाउँ घर बरु चाहिदैन मलाई चमेलिकाे बास बरु त्यसै राम्रो छ याे मेराे जिवन चाहिदैन अब मलाई सम्पत्ति काे रास बरु हलाे जुवा काधमा बाेकि त्यहि झुपडीमा पुगि मर्ने तयार हुने अबस्थामा पुगि सकेका छन नेपाली हरु सबै जसाेलाई फाेन गरि कुरा गर्दा भन्ने गर्छ्न अबत काेरना ले भन्दा पनि चाडाे भाेकमरिले लान्छ हाेला यस्तै भयाे भनी।
  साचिकै नहाेस त्यस्ताे मेराे देश दोस्रो साेमलिया जस्ताे अब त नेपाली हरुला   पट पटि फुटेकाे खुट्टा मुनि गय बाचिन्छ जस्तो भान हुन लागेकाे छ अहिलेकाे प्याराे  बरु जिउ भरि पसिनाकाे गन्घ बन्न लागेकाेछ त्यहि गन्धमा भय बाचिने भान भयकाेछ । 
हामी गाउँमा हुनेत बारिमा काम गरि  बरु जिउ भरि पसिनाकाे गन्घ संग खेलि रहेका छाै ।। शहर बजारमा यउठा काेठामा बसने लाई सुगन्ध भय पनि पिडै पीडा छ । याे बेला जतिनै महल भयपनि गाउकाे अाेदरियकाे बासिटाले छेपेकाे त्याे घरकाे याद काेलाई नअायकाे हाेला र ती देश चाहिना, ईटलि,अमेरिका,स्पेन जस्ताे प्रबिधि काे देस ले त लाखाै गुमाई रहदा मेराे देश मा काेरना पसेयाे भनी कस्ले पाे राेकला र शहर बजारमा लक डाउन संगै कतै भाेक मरि त हुदैनकाे तरास  छ , यउटै काेठामा बस्दा झनै तनाप छ । गाउँ घरमा चामलै नपाय पनि तीन,चार महिनालाई अाटाे पिठाे खाउला भन्ने अझै अाट छ तर शहरमा त्याे छैन साच्चै के हाेला नेपालमा सबै अन्नेअाेलमै छन ।
सरकार अभिभावक हाे तर यस्ताे बेलामा पनि भष्टचार काे खेति गरिराछ यति बेला   विश्व जगत कोरोना भाइरस(Covid-19)ले पिरलिएको जटिल परिवेशमा यसबाट प्रभावित हरुलाइ राहत उपलब्ध हाेस भनि   यक नेपालिले अर्को नेपालिलाई बचाउन राहत काेषमा रकम जम्मा गरिरहेकाे छ जुन रकम त्या सम्म पुगाेस जस्काे घरमा छाकै अडकिराकाे छ जस्ले दुई चार छाकले अाफु संगै अाफ्ना ती ना बाल बालिकालाई भाेक मरिले अाफुसंगै मार्ने नपराेस, नेपालमा काेराेना ले भन्दा पनि भाेकमरिले मोर्न न परोस ।।
यस बेला सबै घर भित्र बसाै लकडाउनकाे पालना गराै आफु पनि बाचाै र अरुलाई पनि बचाऔ ।