भूमिकास्थान नगरपालिकाले राहत वितरण नगर्दा विपन्न तथा ज्याला मजदुरीहरु समस्यामा परे

सागर महत 
नुवाकोट, अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले डेढ महिना बितिसक्दा पनि राहत वितरण गर्न नसक्दा विपन्न तथा ज्याला मजदुरी गर्नेहरु समस्यामा परेका छन् ।
जिल्लाका ६ मध्ये ५ स्थानीय तहले राहत वितरण गरी सक्दा पनि भूमिकास्थान नगरपालिकाले भने राहत वितरण गर्न सकेको छैन ।
नगरपालिकाका प्रमुख रेशम थापाले वडाहरुबाट धेरै विवरण आएकाले वास्तविक विपन्न परिवार छनोट गर्न समस्या भएको बताए ।
नगरपालिकाभित्र ७ हजार जनाले राहतका लागि फर्म भरेका छन् । 

अन्य समाचारहरु