नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ६०३, मृतकको संख्या ३, डिस्चार्ज ८७ जना

नेपालमा बिहीबार थप  जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। 
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बिहीबार  मा संंक्रमित थपिएका हुन्। 
आज मोरङ १, बारा१, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन्।   
उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन्। 
योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ६०३  पुगेको छ।  सेतोपाटीमा समाचार छ ।  

अन्य समाचारहरु