२०७७ ज्येष्ठ २३, शुक्रवारमा प्रकासित
अर्घाखाँचीडट्कम संवाददाता
जुकेना, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ६ जुकेनाको खमारीमा क्वारेन्टाइनमा रहेका १ जना र्यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण पोजेटिभ आएको छ ।
यहाँ शुक्रबार २८ जनाको आरडीटी परिक्षण गरिएको थियो ।
जुकेनाको खमारीमा क्वारेन्टाइनमा रहेका सबै २७ जनामा आरडीटी परिक्षण नेगेटिभ आएको हो ।
आरडीटी परिक्षण नेगेटिभ आएका २७ जनालाई होम क्वारेन्टाइनमा बस्ने गरि घर पठाइएको छ ।