सन्धिखर्कको जनज्योती माविमा ४ र अर्घामा २ गरी ६ जनामा आरडिटी परिक्षण पोजेटिभ आयो

२०७७ ज्येष्ठ २३, शुक्रवारमा प्रकासित 
अर्घाखाँचीडट्कम संवाददाता 
चुत्राबेसी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका क्वारेन्टाइनमा ६ जना र्‍यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण   पोजेटिभ आएको छ ।   
चुत्राबेसीको जनज्योती माविमा ४ र अर्घा रजस्थल माबिमा २ गरी ६ जनामा आरडिटी परिक्षण पोजेटिभ आएको हो । 
सबै ६ जनाको पीसीआर परिक्षणका लागि स्वाब संकलन गरेर प्रादेशिक कोरोना प्रयोगशाला भैरहवामा पठाईएको छ । 

अन्य समाचारहरु