अर्घाखाँचीकी सुनितामी परियारको कहाँ बसायो बाबरी तीज गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं ।  अर्घाखाँची जिल्ला घर भएकी गायिका सुनितातामी परियारको ‘कहाँ बसायो बाबरी’ बोलको  तीज गीत सार्वजनिक भएको छ।
गायिका सुनितातामि परियार र खुमन अधिकारीको स्वर रहेको तीज गीत  सार्वजनिक भएको हो ।
गीतमा रविन लामिछानेको शब्द रचना, विष्णुमाया परियारको लय संकलन  र सुदिप सागरको  एरेन्ज रहेको छ ।  नेपाली हिन्दू महिलाहरूको चाड तीज नजिकिँदै गर्दा बजारमा थुप्रै तिजका गीतहरू सार्वजनिक हुँदैछन् ।