प्रेम सापकोटाको नयाँ तीज गीत गिलास ठोक्काउनी सार्वजनिक (भिडियो सहित)

दीपक भुसाल
काठमाडौं । प्रेम सापकोटाको नयाँ तीज गीत गिलास ठोक्काउनी सार्वजनिक भएको छ ।
तीज गीतमा समीर प्रकाश पाण्डेको शब्द प्रिति आले र प्रेम सापकोटा सोनुको स्वरमा रहेको छ ।
तीज गीतमा ज्योति मगर र लोमश शर्माको अभिनय रहेको छ ।