मोतिराज खनालको नयाँ तीज गीत के जमाना आयो सार्वजनिक

दीपक भुसाल
काठमाडौं । मोतिराज खनालको नयाँ तीज गीत के जमाना आयो  सार्वजनिक भएको छ ।
तीज गीतमा म्युजिक, शब्द मोतिराज खनाल र मोतिराज खनाल र कमला पोखेरेलको स्वरमा रहेको छ ।
तीज गीतमा राम प्रसाद गैरे र केशब पाण्डेको अभिनय रहेको छ ।