अर्घाखाँचीडट्कम संवाददाता
रोकाटोला, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका नगरपालिका वार्ड नम्बर ३ को रोकाटोला छापडाँडाको बराहनेटा निम्न माध्यमिक विधालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ ।
रोकाटोला छापडाँडाको बराहनेटा निम्न माध्यमिक विधालयलाई २ थान कम्प्युटर हस्तान्तरण गरिएको हो ।
रोकाटोला छापडाँडाका बिनोद थापाबाट सहयोग प्राप्त उक्त कम्प्युटर गोमा थापा मार्फत वडाअदक्ष लिला गौतमले हस्तान्तरण गर्नुभएको थियो ।